उत्तरी भारतमा अविरल वर्षा, एघारको मृत्यु कैयौँ बेपत्ता र विस्थापित
नयाँ दिल्ली । उत्तरी भारतीय राज्यमा चार दिन यता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उत्तरी भारतीय राज्य आसाम,
Ford Present’s Namaste Eid 2018 in Collaboration with Pulsar Nepal
Kathmandu-Namaste Eid is the only and largest multicultural celebrations in Nepal which marks the end of the fasting month of Ramadan and celebration of Eid-Ul-Fitra.. Eid is basically a celebration
५ नम्बर प्रदेशको बजेटमा : पूँजीगत खर्च ५९.२० प्रतिशत
बुटवल । प्रदेश नम्वर ५ सरकारले कृषि, उद्योग, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५/०७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रूपैयाँको बजेट ल्याएको छ ।
कर्णाली प्रदेशमा २८ अर्ब २८ करोडको बजेट विनियोजन
सुर्खेत । कर्णाली प्रदेशले आगामी आर्थिक वर्षका लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । शुक्रबारको कर्णाली प्रदेशको प्रदेश सभामा अर्थमन्त्री प्रकाश ज्वालाले
ठगी गरेर फरार रहेका यसमाली पक्राउ
धनकुटा । रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड
मेयर जिसीले डोजर चलाउँदा पत्रकारसहित पाँचजना घाईते
कास्की । पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाइते भएका छन् । कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी
निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस् : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिइन् । लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले आयोगले कार्यसम्पादनमा आधुनिक नवीन प्रविधि
गलत भर्ना प्रक्रियाले कर्मचारीतन्त्रमा स्थायी खराबी : अध्यक्ष मैनाली
काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गलत भर्ना प्रक्रियाका कारण प्रशासन संयन्त्रभित्र स्थायी खराबीहरु प्रवेश गरेको बताएका छन् । उनले यसलाई मकैमा ढुसी र काठमा धमिराको संज्ञा दिएका छन्
दुई तिहाईको बलमा आतंक शुरु : गगन थापा
पोखरा । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारमा दुई तिहाईको बलमा आतंक शुरु भएको आरोप लगाएका छन् । प्रजातान्त्रिक विचार समाज कास्की, पोखराले गरेको ‘वर्तमान राजनीतिक सन्दर्भ र लोकतन्त्रका चुनौती’
विज्ञानलाई समृद्धिसँग जोडिनुपर्ने : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक विज्ञान प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाइने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले ललितपुरमा आयोजना गरेको ‘प्रथम विज्ञान,
विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत : भट्टराई
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको
सातै प्रदेशले शुक्रबार बजेट ल्याउँदै
काठमाडौं । मुलुक संघीय संरचनामा गएसँगै सातै प्रदेशले शुक्रबार आगामी वर्षका लागि बजेट ल्याउँदैछन्। सातै प्रदेशका सभा बैठकमा पहिलोपटक बजेट पेश गर्न लागिएको हो। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको दफा











