Jagaran News

यस्ता छन् लिच्चि खानुका फाइदा

काठमाडौं, जेठ २० । अहिलेको सिजनमा बजारमा लिच्चि आइसकेको छ ।  लिच्ची गर्मी मौसममा पाईने फल हो जुन गाउँघरमा सजिलै पाउन सकिन्छ। लिच्ची खादा मिठो मात्र हैन यसले स्वास्थ्यमा पनि

कोरोनाका कारण युनिभर्सल मेडिकल कलेजका चिकित्सकको मृत्यु, एक सय ६० स्वास्थ्यकर्मी संंक्रमित

काठमाडौं, जेठ २० । कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ । ३५ वर्षीय डा। पशुपति रजौरियाको बुधबार राति मृत्यु भएको मेडिकल

डब्लूएचओले भन्यो -नेपालमा कोरोनाको छुट्टै भेरियन्ट देखा परेको थाहा छैन

काठमाडौं, जेठ २० । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट देखा परेको विषयमा आफूलाई जानकारी नभएको बताएको छ। बेलायती संचार माध्यमहरुले कोरोनाको नेपाली भेरियन्ट रहेको दाबी

६ अर्बको आइपीओ निष्कासन हुँदै, कसको कति ?

काठमाडौं , जेठ २० । १७ वटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ । ती कम्पनीको ५ अर्ब ९६ करोड रुपैयाँ बराबरका ५ करोड ९६

एमाले संस्थापनको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं , जेठ २० । नेकपा एमाले संस्थापन पक्षको स्थायी समिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । बिहीबार बेलुका चार बजेलाई बोलाएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित

आजदेखि तीन देशमा उडान, यस्तो छ उडान तालिका

काठमाडौँ, जेठ २० । कोभिड-१९ महामारी नियन्त्रण गर्न सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। बन्दकै बीचमा तीन देशमा भने आजदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को

पौडेल पक्षले भदौमै महाधिवेशन गर्न दबाब दिने

काठमाडौं, जेठ २० । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया सुरू गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यले माग गरेका छन्। कोरोना महामारी रहिरहे पनि पूर्वनिर्धारित समय भदौ

कोरोना महामारीः काठमाडौंमा छाक टार्न समस्या भयो ? अब ११८० मा सम्पर्क गर्नुस्

काठमाडौं , जेठ २० । काठमाडौँ महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका

काठमाडौंमा कुटपिटबाट एकजनाको मृत्यु, आरोपित पक्राउ

काठमाडौं , जेठ २० । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । गोकर्णेश्वर–१, सुन्दरीजल घर भएका ४२ वर्षीय राजु परियारको कुटपिटबाट मृत्यु भएको हो । गोकर्णेश्वर नगरपालिका–८,

जनमोर्चाका सांसद थापा पदमुक्त

काठमाडौं, जेठ २० । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुने भएका छन् । आज जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ

लागुऔषध र भरुवा बन्दुकसहित २ जना पक्राउ

काठमाडौं , जेठ २० । बागलुङको ढोरपाटन नगरपालिकाबाट लागुऔषध र भरुवा बन्दुकसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय दुई युवाले

आज सुनको मूल्य बढ्यो , कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, जेठ २० । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। नयाँ मूल्य अनुसार आज सुन तोलामा ९४ हजार