सन् २००३ सेप्टेम्बर २५ मा जापानको होकाडियो केन्द्र बिन्दु भएर ८ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प

सन् २००३ सेप्टेम्बर २५ मा जापानको होकाडियो केन्द्र बिन्दु भएर ८ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परी कसैको ज्यान भने गएको थिएन । करिब ८ सय मानिस घाइते भएको जापानी विपद व्यवस्थापन विभागले जनाएको थियो । भूकम्पमा हजारौँ घर क्षतिग्रस्त भएका थिए । बाटो बिजुली बन्द भएका थिए ।

प्रतिक्रिया दिनुहोस्