महिला लघुवित्त र ग्रीनलाइफको कारोबार आइतबारदेखि खुल्ने

काठमाडौं , फागुन २६ । महिला लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ शुक्रबारभित्र सूचीकरण गरिने भएको छ ।

दुई वटै कम्पनीको शुक्रबार आईपीओ सूचीकरण भए आइतबारदेखि कारोबार संचालन हुने भएको हो । बुधबारसम्म दुई वटै कम्पनीको आईपीओ सूचीकरणको प्रकृया अन्तिम चरणमा पुगेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्