मेवा खाँदाका फाइदा यस्ता छन्

तपाईहरुले मेवा कतिको खानुहुन्छ ? मेवा खाँदा स्वास्थ्यलाई निकै फाइदा हुन्छ । मेवा खानाले विभिन्न रोगलाई पनि निर्मुल पार्न सक्छ । हामी दैनिक जसो विभिन्न फलफुहरु खाइरहेका हुन्छौं तर मेवा कतिको खानुहुन्छ भन्ने हाम्रो भनाइ हो । आज हामाी मेवा खानुका फाइदा बारे भन्न गइरहेकाछौं ।

यस्ता छन् मेवा खाँदाका फाइदा

काँचो मेवालाई चिनी पानीमा राखी उमालेर खाली पेटमा खाएमा ग्याष्ट्रिकलाई ठीक गर्छ ।

— जण्डिस भएका बिरामीलाई दैनिक पाकेको मेवा खानाले चाँडै निको हुन्छ ।

— यसले पाचन प्रणालीलाई सुधार गर्दछ ।

— यसले शरीरको तौललाई नियन्त्रण गर्न मद्दत गर्दछ ।

— यसले दाँत दुखाइलाई कम गर्दछ ।

— यसले मुटु रोगीहरुलाई धेरै उपयोगी बनाउँछ ।

— यसले क्यान्सर रोगसँग पनि लड्ने क्षमता राख्दछ ।

— यसले छालालाई चमक बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्