भ्यालेन्टाइन बोलको गीत मा यस्तो रोमान्स देखियो (भिडियोसहित)

काठमाडौं । प्रणय दिवसलार्इ लक्षित गर्दै अम्बिका गुरुङले ओ मेरी भ्यालेन्टाइन बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

गुरुङको शब्दमा रहेको उक्त गीतमा सनुप पौडेल र सुवेक्षा कोइरालाको आवाज रहेको छ भने प्रकाश लेप्चाले संगीत गरेका छन् ।

समन अधिकारीको निर्देशनमा बनाइएको भिडियोमा छायाङ्कन दीपेन्द्र, भुपेन्द्र र सरोजले गरेका हुन् ।

सम्पादन भने सुप्रिम पराजुलीको रहेको छ । भिडियोमा नरेन र सुप्रियाको रोमान्स देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्