बेरोजगार हुनुहुन्छ ? नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर !

काठमाडौं, पुस ३ । नेपाल राष्ट्र बैंकमा रोजगारीको अवसर जुरेको छ । बैंकले कर्मचारीको आवश्यक परेको भन्दै सुचना जारी गरेको छ ।

योसँगै बेरोजगार भएकालाई रोजगारको सुर्वण अवसर प्राप्त भएको हो । बैंकले कर्मचारीको माग गर्दै एक सूचना जारी गरेको छ ।

बैंकले सहायक निर्देशक असिस्टेन्ट डीरेक्टर र सहायक असिस्टेन्ट पदका लागि कर्मचारीको माग गरेको हो ।बैंकले उक्त पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट लिइने जनाएको छ ।

त्यस्तै, उक्त परीक्षा केन्द्र काठमाडौं उपत्यका भित्र रहने छ ।उक्त परिक्षामा सामिल हुन अनलाईन मार्फत् दरखास्त पेश गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्