चलचित्र ‘मंगलम’को ट्रेलर सार्वजनिक

काठमाण्डौं । चलचित्र ‘मलम’को ट्रेलर सार्वजनिक भएको छ । विराज प्रोडक्सन र गुण सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्र ‘मलम’को ट्रेलरमा पारिवारिक कथालाई प्रस्तुत समेटिएको छ ।

प्रेम कथामा आधारित उक्र चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, पृथ्वीराज प्रसाईं, निर शाह, मिथिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।

नवल नेपालको निर्देशन रहेको मंगलम आउँदो फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको छ । शिल्पा पोख्रेल, पुष्प खड्का, स दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ निर्माता रहेको सो चलचित्रमा छविराज ओझा कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्