स्वास्थ्य संस्थामा ८ हजार चिकित्सक अभाव
काठमाडौं– स्वास्थ्य उपचारलाई संविधानले नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको छ । संविधानले मौलिक हकका रुपमा स्वीकारेको त्यही स्वास्थ्य क्षेत्रमा भने आवश्यक चिकित्सकको चरम अभाव देखिएको छ ।
सरकारले आवश्यकताअनुसार चिकित्सकको दरबन्दी थप नगर्दा देशभरका सरकारी अस्पतालमा आठ हजारको संस्थामा चिकित्सक अभाव देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्