आइएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिबमा उमा जोशीलाइ नियुक्ती
काठमाडौं, २२ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिबमा उमा जोशीलाइ नियुक्ती गरेको छ ।
कम्पनीको संचालक समितिको मंङ्सिर १९ गते बसेको ९६ औँ बैठकबाट कम्पनीको कानून विभागका प्रमुख उमा जोशीलाई मिति २०७७ साल मंङ्सिर २१ गते देखि लागु हुने गरी कम्पनी सचिवको समेत कार्य गर्ने गरी थप जिम्मेवारी दिईएको हो ।















प्रतिक्रिया दिनुहोस्