नवनियुक्त अर्थमन्त्री पौडेलको पहिलो निर्णय : विश्व बैंकसँग २० करोड डलर ऋण लिने

काठमाडौ, असोज २९ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सपथलगत्तै पद सम्हालेका छन्।पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा विश्व बैंकसँग ऋण लिने निर्णयमा हस्ताक्षर गरेका छन्।मन्त्री पौडेलले विश्व बैंकसँग २० करोड ऋण लिने पत्रमा हस्ताक्षर गरेका हुन।
उक्त रकम कोभिड–१९ को रोगथाममा प्रयोग गरिने छ।

प्रतिक्रिया दिनुहोस्