सामुदायिक विद्यालय सुधार्न अभियान

काठमाडाै – नेपाल  विद्यार्थी संघले सामुदायिक  विद्यालय सुधारका लागि अभियान सुरू गरेकाे छ । संघले राजनीतिक अान्दाेलन समाप्त भएकाे निष्कर्ष सहित सामुदायीक विद्यालय सुधारकाे अभियान सुरू गरेकाे हाे ।

काठमाडाैकाे पशुपति मित्र माविवाट सुरू गरिएकाे अभियानकाे सुरूमा तिन महिनासम्म देशभरका सामुदायिक  विद्यालयमा पुगेर छलफल गरिने छ

प्रतिक्रिया दिनुहोस्