दिपक कँडेलको भट्टितिरै बाँस हुन् थालेपछि यस्तो भयो चर्तिकला (भिडियो सहित)

 

काठमाडौं । दिपक कँडेलको शब्दमा रहेको मन छुने लोक गित भट्टितिरै बाँस भिडियो सहित बजारमा आएको छ ।
दिपिका म्युजिकको प्रस्तुतिमा उक्त गित भर्खरै मात्र बजारमा आएको हो ।

अरु गित जस्तै यो गितले पनि सा्रेता दर्शकको मन जित्नेमा आफु आशाबादी रहेको दिपक कँडेले बताएका छन् ।

प्रसान्त पौडेलको लय शब्द रहेको गितमा प्रसान्त पौडेलकै र तेजस रेग्मीको गितमा स्वर रहेको छ ।

गितमा चर्चित हास्यकलाकार सुरबिर पण्डित , सन्चारकर्मी कृष्ण अचार्य , सुवास कँडेल र मेलिनाको उत्कृष्ट अभिनय रहेको छ भने गितको निर्देश प्रेम थापाले गरेका छन । यो गितले सफल्ता चुम्दै जाओस हाम्रो शुभकामना ।

प्रतिक्रिया दिनुहोस्