नेकपाभित्रको आन्तरिक विवाद कायमै, सचिवालय बैठक साँझ बस्दै

काठमाडौं , बैशाख २० । नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि बोलाइएको केन्द्रीय सचिवालय बैठक शनिबार अपरान्ह ५ः३० बजे बस्ने भएको छ ।

प्रधानमन्त्री समेत रहेका केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक ५ः३० बजे बस्ने जानकारी दिएका हुन् । ।

यसअघि बैठक चार बजे बस्ने भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्