कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख ३९ हजार नाघ्यो

काठमाडौं, बैशाख २० । विश्वभर करिब ३४ लाख मानिस कोरोनाको संक्रमित भएका छन् ।

२ लाख ३९ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ भने एक लाख असी हजार मानिस उपचारपछि घर फर्किएका छन् ।

हालसम्म अमेरिकामा सबैभन्दा बढीको मृत्यु भएको छ ।

अमेरिकामा मात्र कोरोनाका कारण ६५ हजार सात सय भन्दा बढीको मृत्यु भएको छ भने ११ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्