मुक्तक: जसले आशुँ दिन्छ उसले पनि आशु पाउँछ !! आफुले होइन स्वयम उसलाई भगवानले सरापछ !

मुक्तक:

जसले आशुँ दिन्छ उसले पनि आशु पाउँछ !!
आफुले होइन स्वयम उसलाई भगवानले सरापछ !
मान्छे पीडामा भएको बेला हास्ने त्यो निर्दयी मानिस!!
एकदिन आफै त्यहि पिडामा ढल्छ !
जसले आशुँ दिन्छ उसले पनि आशु पाउँछ !!
आफुले होइन स्वयम उसलाई भगवानले सरापछ !!
पार्वती पाठक !
कैलाली, हाल काठमाडौं !

प्रतिक्रिया दिनुहोस्