सरकार र नर्सिङ संघ विच ११ बुँदे सहमति, नर्सहरुको आन्दोलनको सम्पुर्ण कार्यक्रम स्थगित

काठमाडौं । सरकारी वार्ता टोली र नर्सिङ संघबीच वार्ता भएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्रबाट निस्कासित नर्सहरुलाई पुनर्बहाली गर्न सरकार सहमत भएको छ । यससँगै नर्सहरुको आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगित भएको छ ।

सरकारी वार्ता टोली र नर्सिङ संघबीच भएको वार्तामा ११ बुँदे सहमति भएको छ ।

जसमा नर्स जतिलाई पुर्नबहाली गर्नेसहित ११ बुँदे माग राखेर नर्सहरु आन्दोलनमा उत्रिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्