जाजरकोटमा फैलिएको भाइरल ज्वरो सामान्य बन्दै

काठमाडौं ।जाजरकोटमा फैलिएको भाइरल ज्वरो सामान्य बन्दै जान थालेको छ । जाजरकोटको जुनीचादे गाउपालिकामा पुस पहिलो साता प्रकोपका रुपमा फैलिएको रुघाखोकी र भाइरल ज्वरो सामानय हुदै गएको हो ।उपचारका लागि सञ्चालित स्वास्थ्य शिविरमा बिरामी आउने क्रम रोकिएपछि भाइरल सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्