सुनचाँदीको मूल्य बढ्यो, तोलामा कति ?
काठमाडौँ , पुस ८ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलामा ७१ हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा ७२ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार ९०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा १५ रुपैयाँ बढेर ८७५ मा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य तोलामा ८६० रुपैयाँमा कारोबार भएको थियो ।






















प्रतिक्रिया दिनुहोस्