एसईइ परिक्षा तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं, १ पुस । २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डल आगामी चैत ६ गतेदेखि सञ्चालन गर्ने गरि परिक्षा तालिको सार्वजनिक गरेको हो ।
एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

बोर्डकाले निकालेको तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक, १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा,
त्स्तै बोर्डल १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएकालाई समेत परि।क्षामा सहभागी हुनसक्ने बोर्डले जनाएको छ ।

एसईईको परीक्षा तालिका:

प्रतिक्रिया दिनुहोस्