व्यवसायीले यसरी छल्छन् कर, सरकारबाट लिन्छन् तर बुझाउँदैनन्

काठमाडौं, कात्तिक १७ । व्यावसायिक संस्थाहरुले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरुले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ ।

सोही प्रावधानबमोजिव्यवसायीले यसरी छल्छन् कर, सरकारबाट लिन्छन् तर बुझाउँदैनन्

भहउयिचभकाठमाडौं बअअभकक)तष्mभकात्तिक १७, २०७६ अजबत)दगददभि)यगतष्लिभण्
ठट
क्जबचभक

पत्रपत्रिकाबाट
रातोपाटी

व्यावसायिक संस्थाहरुले सरकारबाट सुविधा लिए पनि कर नतिर्दा ठूलो मात्रामा राजस्व छली हुने गरेको पाइएको छ ।

मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी कानुनमा व्यावसायिक संस्थाहरुले विभिन्न शीर्षकमा तिरेको कर फिर्ता दिने प्रावधान छ ।

सोही प्रावधानबमोजिम व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्दा तिर्नुपर्ने भ्याट रकम नतिर्दा कर छली हुने गरेको हो ।

स्रोतका अनुसार कर छली गर्न व्यवसायीहरुले दुई किसिमको ब्यालेन्ससिट तयार पार्ने गरेका छन् । जसअनुसार व्यवसायीले बैंकलाई नाफा भएको स्टेटमेन्ट बुझाउने र कल कार्यालयलाई घाटा भएको बुझाउने गरेका छन् । म व्यवसायीले आफूले फिर्ता लिनुपर्ने रकम लिने गरे पनि सामान बेच्दा तिर्नुपर्ने भ्याट रकम नतिर्दा कर छली हुने गरेको हो ।

स्रोतका अनुसार कर छली गर्न व्यवसायीहरुले दुई किसिमको ब्यालेन्ससिट तयार पार्ने गरेका छन् । जसअनुसार व्यवसायीले बैंकलाई नाफा भएको स्टेटमेन्ट बुझाउने र कल कार्यालयलाई घाटा भएको बुझाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्