गायक टंक तिमील्सेनाले ल्याए भावुक बनाउने गीत ‘आमाको माया‘ गाउँको माया’ (भिडियोसहित)

काठमाडौं, कात्तिक ३ । गायक टंक तिमील्सेनाको कर्णप्रीर्य आवाजमा रहको गित आमाको माया गाउँको माया सार्वजनिक भएको छ ।

आमा र गाउँमा समर्पित गीत निकै नै भावुक बनेर बजारमा आएको छ । सुन्दा पनि निकै मन भावुक बनाउने अनि आफ्नो गाउँ र आमाको सम्झना दिलाउने अनुभुति गर्दछ । आफ्ना कथा र ब्यथामा आमालाई नै सम्झीएको बेथा यस गीतमा समेटिएको छ ।

गतिका शब्द निकै नै मन छुने खालका रहेका छन् । गीत सार्वजनिक भएसंगै दर्शकले अत्याधिक रुचाएका छन् ।

अझ भनौ गाउँघर र आमा देखि टाढा रहेकाहरुले निकै नै रुचाएका छन् । आफु गाउँ र आफ्नो आमापरिवार देखि टाढा हुँदाको पिडा पोखिएको हुँदा पनि निकै रुचाएका हुन् ।


यो गित आज मात्रै सार्वजनिक भएको हो । तिमील्सेनाको लय रहेको गितमा शब्द शुसिल बोहराको रहको छ ।

प्रतिक्रिया दिनुहोस्