परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी राष्ट्रपति ट्रम्पबीच भेटवार्ता

काठमाडौं, असोज ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीबीच भेटवाता भएको छ ।


संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्नुभएको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा उनीहरुबीच भेट भएको हो ।


भेटका क्रममा अमेरिकन फस्ट लेडी र परराष्ट्रमन्त्री ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्