दसैँको मुखमा ग्यासको मूल्य घट्यो, कति पुग्यो ?
काठमाडौँ, असोज ४ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ।
निगमले प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको हो। मूल्य घटेपछि ग्यासको मूल्य प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँ भएको छ।
निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार अन्तर्रा्ष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ।
निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो।
अब अन्तर्रा्ष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल पाउनेछन्।
प्रतिक्रिया दिनुहोस्