संविधान दिवसमा टेलिकमको अफरः एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक

काठमाण्डौ , असोज १ । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जीबीका दरले जम्मा ३ जीबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि ८ज्ञद्धज्ञछ८घ३ मा डायल गर्नुपर्छ । यसका साथै घम्ज्ञन् लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्