नेपाल–भारत सीमा कार्य समूहको छैटौं बैठक देहरादूनमा
काठमाडौं, भदौ १३ । नेपाल–भारत सीमा कार्य समूहको छैटौं बैठक भारतको देहरादूनमा आजबाट सुरु भएको छ ।
सो बैठकमा नेपालका तर्फबाट नापी विभागाका महानिर्देशक प्रकाश जोशी र भारतको तर्फबाट भारतका सर्भेयर जनरल गिरिशकुमार भीएसएमले आ–आफ्नो टोलीको नेतृत्व गरिरहेको भारतीय दूतावासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्