पोखराको न्युरोडस्थित फर्निचर उद्योगमा भिषण आगलागी

काठमाडौं, साउन २८ । पोखराको न्युरोडस्थित फर्निचर उद्योगमा भिषण आगलागी भएको छ ।

गण्डकी प्रदेशको राजधानी सहर पोखराको न्यूरोडस्थित नवदुर्गा फर्निचरमा आगलागी भएको हो ।

भाटभटेनी सुपर मार्केटनजिकै रहेको उक्त पसलमा मंगलबार अपरान्ह ४ बजेदेखि आगलागी भएको हो ।

आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्