राष्ट्र बैंकले सोमबार १३्र अर्बको ट्रेजरी बिल बिक्री गर्दै
काठमाण्डौ , साउन १३ । नेपाल राष्ट्र बैंकले सोमबार १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
बैंकले बोलकबोल प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरीदका लागि आग्रह गरेको छ ।
बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्