पुरा भएनन् प्रतिवद्धताः मेयरका एक सय दिन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाति भएको आज सोमबार सय दिन पुग्यो जेठ १४ गते मेयरमा निर्वाचित भएका थिए ।
मेयर शाक्यबाट नतिजा देखिने गरी आज सम्म केहि काम हुन सकेका छैन ।
चुनाव प्रचारका क्रमममा उनले निर्वाचित भएको दिनदेखि यस दिनसम्म जनताको घरदैलोमा गएर जनताका सबै समस्या समाधान गर्ने प्रतिवद्धता गरेका थिए, तर नतिजा त्यस्तो देखिएन्।

प्रतिक्रिया दिनुहोस्