हिजो मेरै थियौ भन्ने दुर्गेस आज पराइ, सञ्चिता भइन यता न उता (भिडियो सहित )

काठमाडौं । लोक गित संगीत को दुनियामा छुट्टै पहिचान बनाउन सफल मोडेल सञ्चिता शाहि ले अभिनय गरेको वियोगान्त लोक दोहोरि गीत हिजो मेरै थियौ भिडियो सहित बजारमा आएको छ ।

शितल शिजन डिजिटल प्रालिको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त भिडियो मा दुर्गेसले संचितालाइ जिबन भर साथ् दिन्छु भनि आस्वासन दिएको तर आखिर आज पराई भयरै छोडेको मोडेल शाहि बताउछिन् ।

चर्चित मोडेल सञ्चिता ले यस गित मा आफ्नो मार्मिक र वियोगान्तको अभिनय रहेको रहेको बताएकि छन् ।यो गितको म्युजिक भिडियो साह्रै राम्रो बनेर बजारमा आएको उनले बताएकि छन् ।

शाहिले यो गितमा आफुले अभिनय गर्न पाउदा एक्दमै खुशि भएको बताइन ।उनले यो अबसर आफुलाइ दिएको मा जिबन मल्ल ठकुरी लाइ धन्यवाद समेत दिएकि छन् ।  भिडियो लाई क्रान्ति केसी ले निर्देशन गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन निर्देशक स्वयम् क्रान्ति केसी ले गरेका छन् ।

दुर्गेश थापा र संचिता शाहिको गितमा अभिनय रहेको छ । जिबन मल्ल ठकुरी र देवी घर्तीको सुमधुर स्वर रहेको  यस गीतलाई लय जिबन मल्ल ठकुरीले तयार परेका हुन् भने शब्द राजकुमार बगरको रहेको छ । यो गितले सफल्ता चुम्दै जाओस हाम्रो शुभकामना ।

प्रतिक्रिया दिनुहोस्