सांसद शाहीले संसद बैठकमै प्रधामन्त्रीलाई गरिन यस्तो अफर , भनिन् -आउनुस् मेरो स्कुटरमा बसेर संगै जाउँ

काठमाडौं, असार १९ । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न अफर गरेकी छन् ।

प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अवस्था आइसकेको अभिव्यत्ति दिएपछि त्यसको जवाफमा सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अवस्था आइसकेको अभिव्यत्ति दिएपछि त्यसको जवाफमा सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।

बिहिबार संसदको विकास तथा प्रविधि समितीको बैठकमा शाहीले भनिन् आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थली सम्म जाउँ । मास्क लगाउन पर्छ कि पर्र्दैन होरौँ ।

प्रधामन्त्रीले मास्क लगाउन पर्दैन भनेर सार्वजनिक रुपमा दिएको अभिव्यत्तिकने विरोधमा उनले यस्तो आग्रह गरेकी हुन् । मास्क लगाउनु नपर्ने प्रधाामन्त्रीको अभिव्यत्तिको यति बेला सामाजिक सन्जालमा पनि तिब्र बिरोध भइरहेको छ ।
उनको यो अभिव्यत्तिको आलोचना भइरहेको छ ।
गत साल मास्क लगाएर हिँड्ने गरेको भएपनि यस वर्ष नलगाई हिड्ने गरेको प्रधामन्त्री ओलीको दाबि रहेको थियो ।

काठमाडौंमा अझै पनि धुँलो धुवाको प्रदुषणले स्वास्थ्यमा निकै असर परिरहेको छ ।

अझै मास्क नलगाएर हिड्न्न सक्ने सम्भावना छैन् । जताततै धुलो धुवा नै भएका बेला प्रधामन्त्रीले यस्तो अभिव्यत्ति दिदां बिरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्