देशलाई मेडिकल हब बनाउन चिकित्सकको सुझाव

काठमाडौं । देश संघीय संरचनामा जाँदै गर्दा नेपाललाई मेडिकल हबका रुपमा विकास गर्न चिकित्सकले सुझाव दिएका छन् । राष्ट्रिय चिकित्सक संघले शनिबार गरेको ‘संघीय नेपालमा स्वास्थ्य कार्यशाला’ विषयक कार्यक्रममा चिकित्सकले यस्तो सुझाव दिएका हुन् ।

चिकितसा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्राडा। गणेश गुरुङले संघस्यतामा स्वास्थ्यलाई प्राथमिकतामा राखेर मेडिकल हबका रुपमा विकास गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्