सन्तोष केसीको संगीतमा रहेको गीत ’तिम्रो मायाको कसम’ ले चर्चा बटुल्दै (भिडियोसहित)

काठमाडौँ । गीतकार एवम् सगीतकार सन्तोष केसीको संगीतमा नयाँ गीत ’तिम्रो मायाको कसम’ बजारमा आएको छ । बजारमा आएसंगै गीतले निकै नै चर्चा बटुलिरहेको छ ।

यस गीतमा गायिका अन्जु पन्त र गायक समशेर लामा रुम्बाको आवाज रहेको छ ।

मोडल बिक्रम बुढाथोकी र नायिका सिल्पा पोखरेलको अभिनयमा बजारमा सार्बजनिक भएको गीतको प्रकाश धितालले गरेका हुन् ।

भिडियोको निर्देशन क्रान्ति केसीले गरेका हुन् । अजय रेग्मीको छायांकन तथा क्रान्ति केसीकै सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्