मेलिना राईको ‘परानै दिन्छु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित )

काठमाडौँ, बैशाख २४ । गायिका मेलिना राई र हरि लम्सालको आवाजमा ‘परानै दिन्छु’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीत सार्वजनिक भए लगत्तै यसको चर्चा भने चौतर्फी चुलिएको छ ।

प्रल्हाद शाहले रचना गरेको गीतमा हरि लम्सालले संगीत भरेको गीतको भिडियोमा दयाहाङले लक्ष्मीलाइ हाँस भन हाँसी दिन्छु, रोउ भन रोइ दिन्छु भनेका छन्

भने माग तिमी मसंग जे छ, परानै मागे परानै दिन्छु भनेपछि लक्ष्मी लजाएको दृष्य गज्जब सुहाएको छ । यस्ता शब्दले भरिएको गीत निकै मिठो बनेर बजारमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्