गायिका चांदनी मल्लको लोक आधुनिक गित मत गोरी नभयनी, बजारमा

काठमाडौं । गायिका चांदनी मल्लको लोक आधुनिक गित मत गोरी नभयनी बजारमा आएको छ । नेपालीपन झल्काउने शब्दहरु गितमा समावेश गरिएको उनले बताएकि छन् । सुदुरपश्मिकि चेली मल्लका थुर्पै गित चर्चामा रहेका छन् । पछिल्ला दिनहरुमा मल्ल गित मार्फत निकै अगाडि बढि सकेकि छन् । देउडा गायिक भनेर चिनिने चांदनी मल्लका हरेक गितले मनमुटु नै छुने गरेको स्रोताको भनाइ छ ।
अरु गित जस्तै यो गितलाई पनि स्रेता दर्शकले मन पराईदिनेमा उनी विश्वस्त छिन् ।
चांदनी मल्लको स्वर रहेको यो गित मा शब्द डि पि खनालको रहेको छ भने संगीत योगेन्द्र उपाध्यायको रहेको छ । गितलाई सुदुरपश्मिाञ्चल लोक संस्कृति संरक्षण मञ्च नेपालले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्