वर्षकै दोस्रो आकर्षक महिलामा हिमानी शाह, यि हुन् पहिलो….

 काठमाडाै‌ । वर्षको सर्वाधिक आकर्षक महिलाको लहरमा पूर्वयुवराज्ञी हिमानी शाह दोस्रो वरियतामा परेकी छन् ।
हिमानीलाई उछिन्नेमा फिल्म नायिका प्रियंका कार्की छन् । कान्तिपुर साप्ताहिकले बनाएको एक जुरीले दिएको अंकका आधारमा प्रियंकालाई पहिलो, हिमानी शाहलाई दोस्रो वरियतामा राखेको हो ।

वर्षका अन्य आकर्षक महिलाहरुमा तीनमा सिंगर इन्दिरा जोशी, चारमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पाँचमा नायिका नम्रता श्रेष्ठ, छ मा हास्यकलाकार दीपा निरौला, सातमा बालखेलाडी गौरिका सिंह, आठमा भलिबल खेलाडी सिपोरा गुरुङ, नौमा नायिका केकी अधिकारी र १० औ नम्बरमा ड्रिम्स गर्ल साम्राज्ञी शाह छन् ।

प्रतिक्रिया दिनुहोस्