निर्मला हत्या प्रकरण: दिल्लीराज विष्टलाई साढे १० दश लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं, चैत १० । एसपी दिल्लीराज विष्टलाई साढे १० दश लाख धरौटीमा रिहा गर्न आदेश दिइएको छ

निर्मला हत्या प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी विष्टलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालत कञ्चनपुरले साढे १० लाख धरौटी माग गर्दै विष्टलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्