मौसम गुरुङ संगको पिरती छुटेपछि मोडल संचिता शाही अलपत्रमा(भिडियो सहित)

काठमाडौँ । नेपाली गित संगीतको मोडलिंग विधा बाट ख्याती कमाएकी मोडल संचिता शाही द्वारा अभिनित फेरी अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । धेरै गित संगीतको म्युजिक भिडियोमा ब्यस्त रहंदा उनले पछिल्लो समयमा बजारमा आएको राम पौडेलको लोक दोहोरी गित “मनले कहाँ मान्छ” बोलको गीतमा पनि अभिनय गर्न भ्याएकी छिन् ।

मोडल संचिता संगै राम पौडेल को पनि यस गीतमा निकै लोभ लाग्दो अभिनय देख्न सकिन्छ । दिपक अधिकारीको मन लोभ्याउने लय तथा शब्द सृजनाले सजिएको प्रस्तुत गीतमा अहिलेका निकै चर्चित गायक मौसम गुरुङ र पूर्ण कला बि।सी को सुमधुर आवाज रहेको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन तारानाथ आचार्यले गरेका छन् भने छायांकन गणेश सापकोटा र सम्पादन शिब भुर्तेलले गरेका हुन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्