बिमल अधिकारीले बनाए संचिता शाहीलाई आफ्नो मायामा फसाएर घायल ( भिडियो सहित )

गित संगित मा दोहोरि गित म्युजिक भिडियोमा जम्दै आएकि अहिलेकि चर्चित मोडेल सञ्चिता शाहि ले अभिनय गरेको निकै आशा बोकेको नयाँ लोक पप गीत “घायल बनाइ” भर्खर मात्र भिडियो सहित बजार मा आएको छ ।
मोडलिंग तर्फ बाट छोटो समयमा निकै चर्चा बटुल्न सफल भएकि मोडेल सञ्चिता लोक प्रिर्य बन्दै गएकि छन् । सञ्चिता शाहि ले अभिनय गरेको यो म्युजिक भिडियो हालै सार्बजनिक भएको हो ।

म्युजिक भिडियोमा शाहिको आकर्षक अभिनय रहेको छ । त्यसै पनि उनलाइ अहिलेका पुस्ताले रुचाउदै गएका छन भने शाहिले अभिनय गरेका मनछुने थुर्पै गित बजार मा आइसकेका छन । आफुले अभिनय गरेका गितलाइ स्रोता दर्शकले मन पराइरहेको उनले बताएकि छन । साथै शाहिले यो गितलाइ पनि अरु गित जस्तै माया गरिदिन आग्रह गरेकि छन्।
भावना म्युजिक सोलुशन प्रा ली ले बजारमा ल्याएको गीत तथा भिडियो मा बिमल अधिकारी र संचिता शाहीले अभिनय गरेका छन् ।
गीतमा स्वर, शब्द, संगीत, स्वयम् गायिका शिखा अधिकारीको रहेको छ । भिडियोको निर्देशन कपिल लामाले गरेका छन् भने राजेश घिमिरेले छायांकन गरेको भिडियोलाई सम्पादन अमर शाक्य ले गरेका छन् ।
यो गितले सफलता चुम्दैजाओस हाम्रो सुभकामना छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया दिनुहोस्