गायिका गौरी भट्टको स्वर र आफ्नै अभिनय रहेको अर्को देउडा गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं । सुमधुर स्वरकी धनी गायिका गौरी भट्टको स्वर र आफ्नै अभिनय रहेको अर्को देउडा गीत सार्वजनिक भएको छ । गीतले यति बेला निकै नै चर्चा बटुलिरहेको उनले बताएकी छन् ।
आफ्नो सुमधुर स्वर मार्फत लाखौं दर्शक श्रोताहरूको मन जित्न सफल गायिका गौरी भट्टको अभिनयमा रहेकोयो दोस्र्रो गीत मनपणी’ सार्वजनिक भएको हो।
गायिका गौरी भट्टका गीत पछिल्लो समयमा आएर निकै हिट हुन पनि थालेका छन् । अहिले भट्ट विभिन्न स्थानमा भईरहेका मेला महोत्सवमा ब्यस्त रहेक िछन्। उनका गीतहरु एकपछि अर्को हुदै आउने क्रमै रहेको उनले बताएकी छन्।
यस गीतमा गायिका गौरी भट्ट र चन्द्र साउँद,को स्वरमा रहेको छ भने यो गीतको म्युजिक भिडियोमा गायिका भट्ट र राम ब.साउँद ,मोहन साउँद, सुस्मिता कुवर लगाएतको रहेको छ ।
लय, शब्द राम ब।साउँद गिदाउड्या छोरेट्टो,चन्द्र साउँदको रहेको छ भने छायांकन र सम्पादकः अनुप बि.क.को रहेको छ ।
प्रतिक्रिया दिनुहोस्