जिल्ला शिक्षा कार्यालय चैत्रदेखि खारेज हुने

काठमाडौं । चार दशकदेखि सञ्चालनमा रहेका जिल्ला शिक्षा कार्यालयहरु आगामी चैत्र महिनादेखि खोजी हुने भएका छन् ।देश संघीय संरचनामा गएलगतै हालै कार्यान्वयनमा आाएको स्थानीय सरकार सञ्चालन ऐनअनुसार ७५ जिल्लाका जिल्ला शिक्षा कार्यालयका संरचनाहरु सबै जिल्लाबाट खारेज हुने भएका छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ जारी भएको ६ महिनाभित्र बिषयगत कार्यालयहरु खारेजी हुने व्यवस्थाअनुसार जिल्लाका शिक्षा कार्यालयहरु खारेजीमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्