आफ्नी मायालुलाइ “तिम्रै झल्को आउँछ” भने पछि चर्चित मोडेल टेक विस्टलाइ यस्तो प्रतिक्रिया आयो (भिडियो सहित)

काठमाडौं । गित संगित मा दोहोरि गित म्युजिक भिडियो का अहिलेका जल्दाबल्दा चर्चित मोडेल टेक विस्टले अभिनय गरेको निकै आशा बोकेको नयाँ मार्मिक लोक गीतगित “तिम्रै झल्को आउँछ” भिडियो सहित बजार मा आएको छ ।
मोडलिंग तर्फ बाट छोटो समयमा सबैका लोकप्रिर्य बन्न सफल भएका टेक विस्ट ले अभिनय गरेको यो म्युजिक भिडियो हालै सार्बजनिक भएको हो । शिब दर्शन डिजिटल प्रालिले सार्बजनिक गरेको भिडियोमा टेक विस्ट र अमृता तामांगले अभिनय गरेका छन ।
म्युजिक भिडियोमा टेक विष्टको आकर्षक अभिनय रहेको छ । त्यसै पनि उहालाइ अहिलेका पुस्ताले रुचाउदै गएका छन भने विष्टले अभिनय गरेका मनछुने थुर्पै गित बजार मा आइसकेका छन ।आफुले अभिनय गरेका गितलाइ स्रोता दर्शकले मन पराइरहेको उनले बताएका छन । साथै विष्ट ले यो गितलाइ पनि अरु गित जस्तै माया गरिदिन आग्रह गरेका छन ।
हालै सार्बजनिक भएको यो भिडियोमा अरु गितको भन्दा केहि फरक पाउने उनले बताए । मुना थापा र संजय बि.सी को सुमधुर स्वर रहेको यस गितमा लय तथा शब्द सिर्जना संजय बि.सी ले गरेका छन् । गीतको म्युजिक भिडियोलाई निर्देशन बिनोद सुन्दासले गरेका छन् भने छायांकन करन चैंसिरले गरेका हुन् । यो गितले सफलता चुम्दैजाओस हाम्रो सुभकामना छ ।

प्रतिक्रिया दिनुहोस्