मौसम गुरुङको आवाजमा रहेको मार्मिक लोक गीत “दृस्टीबिहीन”बजारमा (भिडियो सहित)

काठमाडौं । गित संगित मा दोहोरि गित को भिडमा निकै आशा बोकेको नयाँ मार्मिक लोक गीतगित बजार मा आएको छ । पृथक र मौलिक गित गाउने गायक को रुपमा चिनिएका गायक मौसम गुरुङको निकै आशा गरेको गित हो यो ।
शितल सिजन डिजिटल ले बजार ब्यबस्थापन गरेको यस दृस्टिबिहिन नामक गित को लय शब्द स्वर नै गायक मौसम गुरुङ को रहेको छ । मौसम गुरुङ ले यस अगाडि खोली छेकेर फुलले ईष्र्या गर्ला, अन्धोपन तिमी फुल हौ काली लगाएत का गित बजार मा ल्याइसकेका छन ।
क्रान्ती केसिले सम्पादन त निर्देशन गरेको यस गितको भिडियो मा अजय रेग्मिको खिचेका छन भने चर्चित गायक मोडल दुर्गेश थापाले अभिनय गरेका छन

 

प्रतिक्रिया दिनुहोस्