समानुपातिक तर्फ पनि एमाले पहिलो, काँग्रेसले पछ्याउँदै

काठमाडौ. । प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेपाली पछ्याउँदै गएको छ ।

निर्वाचन आयोगले लिएको सूचना अनुसार बिहान ६ बजे प्राप्त जानकारीअनुसार नेकपा ९एमाले०ले २५ लाख ५५ हजार ५४५ मत, नेपाली काँग्रेसले २४ लाख ५८ हजार ७१४, नेकपा माओवादी केन्द्र ले १० लाख चार हजार ८२८, संघीय समाजवादी फोरम नेपालले तीन लाख ४४ हजार २५९ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालले दुई लाख ८४ हजार १३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ६७ हजार ५२५ र विवेकशील साझा पार्टीले एक लाख ६७ हजार १३२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । समानुपातिक निर्वाचनमा पनि एमाले अगै स्थानमा नै छ ।

# एमाले काँग्रेस माओवादी सं.स.फोरम विवेकशील साझा राप्रपा राजपा राप्रपा-प्रजातान्त्रिक जनमोर्चा नयाँशक्ति अन्य
एमाले काँग्रेस माओवादी सं.स.फोरम विवेकशील साझा राप्रपा राजपा राप्रपा-प्रजातान्त्रिक जनमोर्चा नयाँशक्ति अन्य
मत २५६७१०० २४८१५१६ १०१६८२१ ३४५५०७ १६८३७९ १६८७७८ २९१५७३ ६६३७४ ४०६२५ ६७७०८ २६३२९३
% 34.33 % 33.19 % 13.60 % 4.62 % 2.25 % 2.26 % 3.90 % 0.89 % 0.54 % 0.91 % 3.52 %

 

प्रत्यक्ष निर्वाचन परिणाम

# पार्टी प्रतिनिधि सभा विजयी प्रदेश सभा विजयी
एमाले एमाले 80 168
माओवादी माओवादी 36 73
काँग्रेस काँग्रेस 23 41
राजपा राजपा 11 16
सं.स.फोरम सं.स.फोरम 10 24
राप्रपा राप्रपा 1 0
नयाँशक्ति नयाँशक्ति 1 2
जनमोर्चा जनमोर्चा 1 2
स्वतन्त्र स्वतन्त्र 1 3
नेमकिपा नेमकिपा 1 1
प्रतिक्रिया दिनुहोस्