एमालेभन्दा थोरै पछाडि रहेको कांग्रेसको २ लाख ५४ हजार ५ सय ९ मत छ । तेस्रो स्थानमा रहेको माओवादीको १ लाख २५ हजार २ सय ४९ मत आएको छ । संघीय समाजवादी फोरम र राप्रपालाई पछि पार्दै विवेकशील चौथो स्थानमा छ ।

विवेकशीलको १० हजार ७ सय ७५, संघीय समाजवादी फोरमको १० हजार २ सय ९८ र राप्रपाको १० हजार २ सय १५ मत छ ।