नेपाल राष्ट्र बैंकले माग्यो ११४ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं, कात्तिक २९ । नेपाल राष्ट्र बैंकले विभिन्न ११४ पदमा कर्मचारीमाग गरेको छ ।

विज्ञापनअनुसार  बैंकले  सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना,  अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर २८ गतेसम्म दरखास्त दिन सक्ने बैंकले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्