काठमाडौं ६ मा भीमसेनदास प्रधान विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी भएको छ ।

उनले वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका झक्कु सुवेदी पराजित गरे ।

प्रधानले १६ हजार ७८५ मत पाए भने झक्कुले १५ हजार ४८५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्