भोजपुर प्रदेश (ख) मा एमालेका युवा नेता शेरधन राई विजयी

काठमाडौ । भोजपुरको प्रदेशसभा (‘ख) मा पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरधन राई भारी मतले विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार रहेका राईले २० हजार ३३४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धि लोकतान्त्रिक गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेद्वार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्