काठमाडौँ–९,मा वाम गठबन्धनका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौ । काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।
निर्वाचन अधिकृत विदुर काफ्लेका अनुुसार श्रेष्ठले २२ हजार ८५२ तथा उनको निकतटम प्रतिद्वन्दी ध्यानगोविन्द रञ्जीतले १४ हजार ८०२ र विवेकशील साझा पार्टीका मिलन पाण्डेले ९४६ मत ल्याएका छन् निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्