राजन भट्टराईलाई हराउँदै गगन थापा विजयी

काठमाडौं, । काठमाडौं क्षेत्र नंं. ४ मा कांग्रेसका गगन थापा विजयी भएका छन् ।
वाम गठबन्धनका उम्मेदवार एमाले नेता राजन भट्टराईलाई हराउँदै थापा विजयी विजयी भएका हुन । मतगणनाको सुरुवाति चरणमा भट्टराईको अग्रता भए पनि उनलाई पछि पार्दै थापाले जित हासिल गरे ।
काठमाडौंमा यसअघि कांग्रेसका प्रकाशमान सिंहले जित हासिल गरिसकेका छन् ।
थापा यसअघि पनि काठमाडौं ४ बाटै संविधानसभा सदस्यमा निर्वाचित भएका हुन ।

प्रतिक्रिया दिनुहोस्